View In English   होमपेज : ईमेल चेक
नागरिक वडापत्र फोटो ग्यालरी आर्थिक प्रशासन फोहरमैला व्यवस्थापन स्वास्थ्य तथा वातावरण जेष्ठ तथा एकल महिला भत्ता नगर परिषद
 
सूचनापाटी

इलाम नगरपालिका कार्यालय - २०६८-०८-०१


३  वटा सुचना(हरु) उपलब्ध छन्।
अरु सूचनाहरु »    
सुचनाहरु
  सामाजिक सुरक्षा कार्यक्रम - २०६८-०८-०१
--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

                                               विषय सुचना

सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०६५ बुदा ५-ख) वमोजिम यस इलाम नगरपालिका क्षेत्रभित्रका देहायमा उल्लेखित कार्यविधिको बंदा ३ वमोजिम लक्षित समुहमा पर्ने नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघसंस्था, कम्पनी बाट तलव,भत्ता पेन्सन वा यस्तै अन्य सुविधा पाईरहेका ब्याक्ति बाहेक यस सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०६५ वमोजिम भत्ता, वृत्ति सुविधा उपभोगको लागि यस नगरपालिका कार्यालयबाट उपलब्ध गर्राईने अनुसुची ४-क),-ख),-ग),-घ),-ङ),-च) र -छ)को बंुदा ५ -ग) र -घ)को ढांचा वमोजिम आगामी २०६८ श्रावण १ गते -आर्थिक वर्ष२०६9/२०70) देखि लागु हुने गरि यस कार्यविधि अनुसार २०६८ आषाढ मसान्तमा पुरा उमेर पुग्ने भएमा उक्त ब्याक्तिले नयां परिचय पत्र प्राप्त गर्न तोकिएको निवेदन ढांचामा आवेदन पेश गर्नको लागि सम्वन्धित सवैको जानकारीको लागि यो १५ दिने सुचना प्रकाशन गरिएको हुंदा देेहायमा लक्षित समुहको लागि देहाय वमोजिम प्रकृया पुरा गरि यस नगरपालिका कार्यालयमा दरखास्त दर्ता गराउन हुन सम्वन्धित सवैमा जानकारीको लागि अनुरोध छ । 

क. ज्येष्ठ नागरिक ः- -अ) ७० वर्षउमेर पुरा भएका -१९९८ साल आषाढ मसान्त भित्र जन्म भई सकेका) सवै ज्येष्ठ नेपाली नागरिक । -आ)६० वर्षउमेर पुरा भएका -२००८ साल आषाढ मसान्त भित्र जन्म भई सकेका ) दलित समुदायका सवै दलित नेपाली नागरिक ।

 ख. लोपोन्मुख आदिवासी/जनजाती ः- यस कार्यविधिको अनुसुची २ मा उल्लेख भए वमोजिम सवै लोपोन्मुख आदिवासी/जनजाती नेपाली नागरिक । -जस्तै ः-कुसुण्डा,वनकरिया,राउटे,सुरेल,हायु, राजी,किसान,लेप्चा, मेचे र कुशवाडिया आदि)

ग.एकल महिला ः- ६० वर्षउमेर पुरा भएका -२००८ साल आषाढ मसान्त भित्र जन्म भई सकेका) देहायका अवस्था भएका सवै एकल महिला । -अ)पतिको निधन भएका वा -आ) विवाह नगरी वसेका वा -इ) सम्बन्ध विच्छेद भएका एकल महिला । घ. अशक्त अपाङ्गता भएका व्याक्ति ः- -अ)पर्ुण्ा अशक्त अपाङ्गता भएका सवै नेपाली नागरिक -आ) १६ वर्षउमेर पुरा भएका सवै आंशिक अपाङ्गता भएका नेपाली नागरिक । पेश गर्नु पर्ने आवश्यक कागजात प्रमाणहरु · नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी १ प्रति · एकल महिलाको हकमा १.पतिको मृन्यु दर्ताको प्रमाण वा २.अविवाहिताको प्रमाण वा ३.सम्बन्ध विच्छेदको प्रमाणको प्रतिलिपि १ प्रति · लोपोन्मुख आदिवासी/जनजाती र पर्ुण्ा अशक्त अपाङ्गताको हकमा जन्म दर्ता प्रमाण पत्र र संरक्षकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी १ प्रति र पासपोर्ट साइजको फोटो २ प्रति · अन्यत्रबाट वर्साई सर्राई वा अन्य जिल्लाबाट नागरिकता लिनेको हकमा वर्साई सर्राई दर्ताको प्रमाण पत्र वा स्थायी वसोवासको प्रमाणको प्रतिलिपी १ प्रति · सम्बन्धित निवेदक/निवेदिकाको पासपोर्ट र्साईजको फोटो २ प्रति ँयस कार्यक्रम अर्न्तर्गत सुविधा पाईरहेका ब्याक्तिहरुले समेत २०६७ मंसिर महिना भित्र नगरपालिका कार्यालयमा सर्म्पर्क गरि आ-आप\mनो परिचय पत्र नविकरण गराउन हुन अनुरोध छ ।


--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
इलाम नगरपालिका कार्यालय

<< बाँकी सुचनाहरु

 
   
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित