नेपालीमा     Home : Check Mail
Important Decisions Partner Organizations Awareness Campaign Gallery
 
Notices
  स्वास्थ्य सम्बन्धि जानकारी  
     

इलाम नगरपालिका अन्तरगत सञ्चालन हुने नियमित खोप तथा स्वास्थ्य परामर्श सेवा

सि.नं. मिति नियमित खोप तथा स्वास्थ्य परामर्श सेवा सञ्चालन हुने स्थान
३ गते मातृ शिशु क्लिनिक, इलाम-२
४ गते गोलाखर्क भन्ज्याङ्ग, इलाम-५
५ गते विद्या प्रा.वि. तिल्केनी, इलाम-६
६ गते प्रगति सहकारी संस्था, इलाम-७, महभिर
७ गते . पा. कार्यालय/जनस्वास्थ्य कार्यालयमा प्रगति रिपोर्टिङ्ग गर्ने
८ गते डा. मेघ बहादुर पराजुली क्लिनिक, इलाम-८
१ गते दपादेवी प्रा. वि. , इलाम-९, बरभैया
२ गते बार्ड भवन इलाम-४, गोलाखर्क
२७ गते मातृ शिशु क्लिनिक, इलाम-२
१० १० गते परिवार नियोजन संघ, इलाम-३, सिंहनगर
११ ११ गते सिर्जना बाल विकास केन्द्र, इलाम-७, सिंगफ्रिङ्ग
१२ १२ गते पञ्चकन्या बाल विकास केन्द्र, इलाम-६, मसार
१३ १३ गते पुवाजुङ्ग बाल विकास केन्द्र, इलाम-५
 
 
     
   
© 2008 A.D. || All rights reserved