FAQs Complain Problems

समाचार

Public Procurement / Tender Notices

इलाम नगरपालिका कार्यालय , प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हान को सूचना

इलाम नगरपालिका द्वारा आव्हान गरिएको प्राविधिक प्रस्ताव आव्हानमा छनौट भएका संस्थाहरु निम्न वमोजिम रहेका छन् ।

 

इलाम नगरपालिका कार्यालय भवन निर्माणको शिलवन्दी वोलपत्र आब्हान सम्वन्धि सूचना

प्रथम पटक प्रकाशित मिति : २०७२/११/१२
यस कार्यालय अन्र्तगत निम्नानुसारको निर्माण कार्य शिलबन्दी बोलपत्रबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक
नेपाली निर्माण व्यवसायीहरुका लागि निम्न शर्तहरुको अधिनमा रहि यो रीतपूर्वकको शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
१. बोलपत्र कागज यस कार्यालयबाट यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र प्रोपाइटर वा निजको अधिकृत प्रतिनिधिबाट
रीकतपूर्वकको दस्तूर (पछि फिर्ता नहुने गरी) वुझाई (राजश्व खाता नं. ०४००३००००४३२) खरिद गर्न सकिनेछ ।

Pages