FAQs Complain Problems

समाचार

घरभाडामा लिने सम्वन्धि सात दिने सूचना ।

यस कार्यालयको हाल रहेको स्थानमा भएको पुरानो संरचना भत्काइ नयाँ भवन निर्माण हुने भएकोले सो भवन
निर्माण अवधि (२ देखि ३ वर्षसम्म र आवश्यकतानुसार समयावधि थप समेत हुन सक्ने सम्मको लागि कार्यालय संचालनको
लागि लागि घर भाडामा लिनुपर्ने भएको हुँदा घर भाडामा लगाउन इच्छुक घरधनीहरुलाई यो सूचना प्रकाशन भएको
मितिबाट ७ दिन भित्र यस कार्यालयमा कार्यालय समयभित्र सिलवन्दी दरखास्त पेश गर्न अनुरोध गरीन्छ । यस सम्वन्धि थप
जानकारीको लागि यस कार्यालयको प्रशासन शाखामा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।