FAQs Complain Problems

फोटो ग्यालरी

इलाम नगरपालिका नगर कार्यपालिकाद्धारा नव गठित नगर स्तरीय समितिको आज एक कार्यक्रम विच बधाई, शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिकाका प्रमुख श्री महेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख श्री सुशिला नेम्वाङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो भने नगरका प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्र कुमार खाम्याहाङ्गले गठित समितिलाई शुभकामना तथा समितिको कार्यविधि लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । गठित समितलाई शुभकामना दिदै नगरपालिका वडा नं.५ का अध्यक्ष तथा नगर प्रबक्ता ठाकुर नारायण श्रेष्ठले यो समिति नगरपालिकाको अभिन्न अङ्गको रुपमा रहेकोले नगरको समृद्धिमा कोशेढुङ्गाको रुपमा रहने खुशि व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समतिका तर्फबाट नगर कला, साहित्य तथा संगीत समितिका अध्यक्ष टिका घिमिरेले समितिका तर्फबाट प्रति बद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमका अध्यक्षता गर्नुभएको नगर प्रमुख महेश बस्नेतले नगरको गतिविधी समिति गठनको औचित्यता साथै नगरका चुनौती र सम्भावनाको वारेमा प्रकाश पार्दै इलाम नगरपालिका यो कार्यमा सवैभन्दा अगाडी रहेको दावि समेत गर्नु भएको थियो ।

नव गठित समितिका नामावली यस प्रकार रहेकाे छ .........

नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान
अध्यक्ष ः श्री टीका घिमिरे
उपाध्यक्ष ः श्री रोशन कर्माचार्य
सचिव ः श्री दिवाकर भण्डारी
कोषध्यक्ष ः श्री सुरेश पोर्तेल
सदस्य ः श्री सिर्जना श्रेष्ठ
सदस्य ः श्री शारदा उप्रेती
सदस्य ः श्री कमला रिजाल
सदस्य ः श्री सलिना राई
सदस्य ः श्री प्रविण श्रेष्ठ
सदस्य ः श्री दिपेश श्रेष्ठ
सदस्य ः श्री प्रज्ज्वल चापागाई

नगर पर्यटन प्रबद्र्धन समिति
अध्यक्ष ः उपेन्द्र वैद्य
उपाध्यक्ष ः तारा गुरुङ्ग
उपाध्यक्ष ः सुशिला सापकोटा
सचिव ः ज्ञानु दहाल
कोषाध्यक्ष ः उमेशचन्द्र महत
सदस्य ः अञ्जना श्रेष्ठ
सदस्य ः अनिता देवी राई
सदस्य ः पविमाया गुरुङ्ग
सदस्य ः कुन्ती बस्नेत
सदस्य ः सोमनाथ सुनुवार
सदस्य ः सुदर्शन काफ्ले
सदस्य ः रीना घिमिरे
सदस्य ः हरि गुरुङ्ग
सदस्य ः साङ्गेन राई
सदस्य ः चन्द्रमणि भट्टराई
सदस्य ः दुर्गा राज देवान

नगर दलित समन्वय समिति
अध्यक्ष ः मन कुमार बराइली
सदस्य ः कमल विश्वकर्मा
सदस्य ः सुमन दास
सदस्य ः सन्त धमला
सदस्य ः रविना बिसुङ्गखे
सदस्य ः हेम घिमिरे ( विश्वकर्मा)
सदस्यः कविता विश्वकर्मा

नगर युवा परिषद्
अध्यक्ष ः सचिन रायमाझि
सदस्य ः सरोज फागो
सदस्य ः टीकाराम पुरी
सदस्य ः कमल दुलाल
सदस्य ः अन्वेष थुलुङ्ग
सदस्य ः दामोदर रिजाल
सदस्य ः कौशिला खिम्दुङ्ग (राई )
सदस्य ःरञ्जिता याक्खा
सदस्य ःरीता राई
सदस्य ःचन्द्रकला तामाङ्ग
सदस्य ःधनमाया डाँगी
सदस्य ःप्रश्ना श्रेष्ठ
सदस्य ः राजेश राई
सदस्य ःपुण्य घिमिरे
सदस्य ःगीता बस्नेत
सदस्य ःसुशिला बाँनिया
सदस्य ःचन्द्र पाठक
सदस्य ः प्रमोद जवेगू
सदस्य ः सचिन भक्तराज
सदस्य ः सुवास न्यौपाने
सदस्य ः प्रेम के.सी.

नगर खेलकुद विकास समिति
अध्यक्ष ः विनोद श्रेष्ठ
उपाध्यक्ष ः तिर्थ जवेगु
सचिव ः गणेश खतिवडा्
कोषाध्यक्ष ः अर्जुन पौडेल
सदस्य ः महेश श्रेष्ठ
सदस्य ः सुवास राई
सदस्य ः सुलोचना भक्तराज
सदस्य ः कुमारी राई
सदस्य ः निरोज राउत
सदस्य ः मनिषा भट्टराई
सदस्य ः मनिषा तामाङ्ग

, , , ,
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

इलाम नगरपालिकाको प्रथम नगरसभाको अवसरमा इलाम नगरपालिकाले इलाम नगरको विविध क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । नगर सभा भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, इलाम नगरका जेष्ठ नागरिक श्री टंकनाथ भुर्तेलले सम्मानित व्यक्तिहरुलाई रु १०,०००।०० नगर पुरस्कारसहित सम्मान गर्नु भएको थियो । सो सम्मान कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नगरका जेष्ठ नागरिक श्री टंकनाथ भुर्तेल र श्रीमती इन्द्रछायाँ भुर्तेललाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

, स्वगत मन्तव्य, उपप्रमुख, स्वगत गर्दै जष्टनागरीक श्री टंकनाथ भुर्तेल, प्रमुख, ,  इ.न.पा.कर्मचारी  लेखा अधिकृत राम कुमार श्रेष्ठ उतकृष्ट कर्मचारीवाट पुरष्कृत हुदै,

इलाम नगरपालिका 
नगर कायपालिकाको कार्यालय
इलामको आ.व. २०७३/२०७४ को आय व्यय र्सार्वजनिकीकरण तथा र्सार्वजनिक सुनुवाई कार्यक्रम
           २०७४ असार ३१

, , , , , ,

इलाम नगरपालिका द्वरा नगरपालिका वडा नं ९ भन्ज्याङ्गमा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्र भवन निर्वचित जन प्रतिनिधि ज्यूहरुको उपस्तिमा संविधान सभाका अध्यक्ष माननिय श्री सुवास चन्द्र नेम्वाङ्ग ज्यू वाट उद्घाटन ।

, , , , , ,

इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलामको नयाँ संरचना र वडा स्तरको जनसंख्या विवरण

Ilam Municipality

इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को बार्षिक समीक्षा गोष्ठी

, , , , , ,

इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को आय व्यय सार्वजनिकरण

, , , ,

इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाइ

, , ,

   पूर्वान्चल बिकास क्षेत्र, मेची अञ्चल, इलाम जिल्ला, निर्वाचन क्षेत्र नं. ३, इलाका नं. १, पहाडी भेगमा स्थापित इलाम नगरपालिका बि.सं. १८७५ मा सदरमुकाम तथा गौडा हुँदै  बि.सं. २०१५ नगरपालिका, बि .सं. २०१९ नगर पंचायत, बि.सं. २०४७ मा पुनः नगरपालिका भएको हो ।

 

माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्व बोकेको नौ कुने पाखरीको हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्व रहको छ। माइपोखरी गा.वि.स. ६मा अवस्थित माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी.को उचाईमा रहेको छ । यहाँ सम्म जानको लागि हिउँदमा यातायातको सुविधा छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ । सामान्य चिया नास्ता होटलको व्यवस्था भएको यस ठाउँको भ्रमण गर्न असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाख लाई उपयुक्त मानिन्छ । करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरिपूर्ण पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ।

मार्इपोखरी