FAQs Complain Problems

News and Notices

सहायक कम्प्युटर अप्रेटर (सहायकस्तर चौथो) पदको अन्तरवार्ता

यस कार्यालयको विज्ञापन नं. १।२०७५।०७६ मिति २०७५।४।२५ समेतको सूचना अनुसार सहायक कम्प्युटर अप्रेटर (सहायकस्तर चौथो) पदको अन्तरवार्ता कार्यक्रम मिति २०७५।५।१९ गते दिउँसो १ बजेदेखि यस कार्यालयमा हुने भएको हुँदा उक्त पदका लागि आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई अन्तरवार्ता कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ ।

पुराना जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको 
पुराना जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी
मिति २०७५।२।२७ को सूचना

एकीकृत सम्पत्ति विवरण पेश गर्ने बारे सम्पत्तिधनीहरूलाई अत्यन्त जरुरी सूचना

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

इलामको मिति २०७५।२।१५ को 

एकीकृत सम्पत्ति विवरण पेश गर्ने बारे सम्पत्तिधनीहरूलाई अत्यन्त जरुरी सूचना

 

राष्ट्रसेवकहरुको लागि अवसर

मिति २०७५।२।१४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले २०७५ सालभित्र सिंहदरबार लगायत देशभर नै एक राष्ट्रसेवक एक फलफूलको विरुवा कार्यक्रमको रुपमा संचालन गरी हावापानी र माटो सुहाउदो फलफूलको विरुवा रोपण गर्ने निर्ण्र्ाागरेको र आगामी विश्व वातावरण दिवस जुन ५ का दिनदेखि कार्य शुभारम्भ गरी एक राष्ट्रसेवक एक फलफूलको विरुवा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने भनी गृह मन्त्रालयको मिति २०७५।२।१४ को परिपत्रानुसार निर्ण्र्ााकार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय इलामको च.नं.

Pages