FAQs Complain Problems

समाचार

News and Notices

इलाम नगरपालिकाको सूचना ।

Post date: Sunday, September 12, 2021 - 15:57

बोलपत्रमा संसोधन बारे ।

Post date: Sunday, August 29, 2021 - 16:10

निरन्तरता सम्बन्धमा ।

Post date: Tuesday, June 8, 2021 - 16:42

मिति २०७८/१/९ को सुचना

Post date: Sunday, April 25, 2021 - 11:09

सामी निशुल्क तालिमको अवसर

Post date: Monday, February 8, 2021 - 13:17

आशय सम्बन्धमा

Post date: Friday, January 22, 2021 - 12:28

इलाम नगरपालिका इलामको राजश्व छुट सम्बन्धि सूचना

इलाम नगरपालिकाअन्तर्गत खानेपानी सेवा शुल्क, सरसफाइ शुल्क, सम्पत्तिकर, मालपोत लगायतका राजश्व तथा बाँकी बक्यौता असुली र पेश्की फछर्यौट तथा बेरुजु फछर्यौटको कार्य भइरहेको हुँदा आफ्नो नामको राजश्व तथा बाँकी बक्यौता दाखिला र पे.फ. तथा बे.फ. को लागि यस कार्यालयमा सम्पर्क राख्न हुन र वडा कार्यालयमा दाखिला गर्नु पर्ने राजश्वका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । 
इलाम नगरपालिकाको आ.ब. २०७६।०७७ को विभिन्न कर दस्तुर शुल्कको बाँकी बक्यौता २०७७ कार्तिक १५ गते भित्रमा चालु आ.ब. २०७७।०७८ को बुझाउनु पर्ने रकम सहित बुझाएमा गत आ.ब. को जरिवाना छुट गर्ने निर्णय भएकोले तोकिएको मिति भित्रमा बाँकी बक्यौता राजश्व दाखिला गरी छुट सुविधा लिन हुन अनुरोध छ ।
साथै चालु आ.ब. २०७७।०७८ को मालपोत तथा भूमिकर शीर्षकमा १० रोपनीसम्मलाई २५ प्रतिशत, २० रोपनी सम्मलाई २० प्रतिशत, ५० रोपनी सम्मलाई १५ प्रतिशत र ५० रोपनी माथिलाई १० प्रतिशत छुट सुविधा साथै व्यवसाय कर शीर्षकमा पेट्रोल पम्प र रक्सी डिलर थोक बिक्रेता बाहेक ज्वेलरी सुनचाँदी/होटल व्यवसायमा २५ प्रतिशत र अन्यमा १० प्रतिशत छुट सुविधा हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।

Post date: Wednesday, October 7, 2020 - 14:21

इलाम नगरपालिका इलामको सूचना

इलाम नगरपालिकाको नगरस्तरीय आर्थिक विकास कार्यक्रमअन्तर्गत साझेदारीमा आधारित किवी तथा ओखर कार्यक्रमअन्तर्गत १२०० मिटरदेखि २५०० मिटरको उचाइमा दन्ते ओखरको कलमीे विरुवा लगाउने कार्यक्रम कार्यान्वयन गरिने भएकोले इलाम नगरपालिका वडा नं. १, ३, ४ भित्रको उल्लिखित उचाइ भएको धरातलमा ५० प्रतिशत लागत साझेदारीमा दन्ते ओखरको विरुवा लगाउन इच्छुक कृषकहरुले १५ दिन भित्रमा आफ्नो वडा कार्यालयमा सम्पर्क गरी निवेदन दर्ता गराउन हुन अनुरोध छ । निवेदनसाथ धनीपूर्जा, चालु आ.ब.को तिरो रसिद, निवेदन दर्ता दस्तुर बुझाएको रसिद, नागरिकताको फोटोकपी संलग्न गर्नु पर्नेछ । यदि आफ्नो नामको धनीपूर्जा नभई अर्काको जग्गामा विरुवा लगाउने भए संझौता पत्रको फोटोकपी पेश गर्नु पर्नेछ । आवेदन फाराम वडा कार्यालयबाट निशुल्क उपलब्ध हुनेछ ।

 

Post date: Wednesday, October 7, 2020 - 14:19

इलाम नगरपालिका इलामको सूचना

इलाम नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट हालै घर फर्की स्वदेशमै रोजगार गर्न चाहने व्यक्तिहरुको लागि चालु आ.ब. भित्रै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्नको लागि सीपमूलक तालिम लिन चाहनेहरुको विवरण संकलन कार्य भई रहेको हुँदा इच्छुक व्यक्तिहरुले आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवेदन फाराम दर्ता गराउन हुन अनुरोध छ । आवेदन फाराम वडा कार्यालयबाट निशुल्क उपलब्ध हुनेछ ।

Post date: Wednesday, October 7, 2020 - 14:17

सुरक्षित नागरिक आवास सम्वन्धि सूचना

सुरक्षित नागरिक आवास सम्वन्धि सूचना

Post date: Tuesday, August 25, 2020 - 12:49

Pages